फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

बनेपा । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।” नेता पौडेलले … Continue reading फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने